Thursday, April 21, 2011

~**मुक्तक**~



जन्मिनुको अर्थ बुझे,जीवन मोती हो l
मन खोली जगत हेरे,जीवन ज्योति हो l
दुई दिन बाँच्दा रिस दोष किन गर्ने सखी ?
जीवन केवल समयको एकछाक रोटी हो l

No comments:

Post a Comment