Thursday, April 21, 2011

हाईकू,

नेपाली नेता
यो पाली चैं भन
दश छ कता ?

हिउँको टोपी
मेरिआना ट्रेन्चमा
खस्दो छ अचेल !

~तान्का~


बैशाखे दिन
परदेशको रात
मन उफ्रेर
गर्छ बाद प्रतिबाद
थप्छ छातीमा घात

No comments:

Post a Comment