यतिबेला पृथ्वी
फूलमा हाँसिरहेको छ l
ताराहरु माझ आकाश
हराई रहेको छ l
हिमाली गाउँ
हिउँसंगै पग्लीरहेको छ l
म त्यही गाउँको एक वासिन्दा
उही हिमपहिरोमा पुरिंदै छु l
अझै तल-तलतिर......
सोच्दैछु, अब !
मेरो हिउँ वस्ती र मेरो सागरमाथ
मेरिआनाट्रेन्च देखि चढ्नेछु l
फूलमा हाँसिरहेको छ l
ताराहरु माझ आकाश
हराई रहेको छ l
हिमाली गाउँ
हिउँसंगै पग्लीरहेको छ l
म त्यही गाउँको एक वासिन्दा
उही हिमपहिरोमा पुरिंदै छु l
अझै तल-तलतिर......
सोच्दैछु, अब !
मेरो हिउँ वस्ती र मेरो सागरमाथ
मेरिआनाट्रेन्च देखि चढ्नेछु l
No comments:
Post a Comment