Sunday, March 13, 2011

~गेडी~ कैले तल बज्रिएँ........

कैले तल बज्रिएँ,कैले अल्झें भीरैमा
तर्न खोज्दा जँघार, रहेँ नदी तीरैमा
जिन्दगी
समयको रै'छ बन्दकी

मेरै माटो कल्पेर, विदेशमा बाँच्या'छु
एकै थोपा पसिना, देश सिच्न साँच्या'छु
गर्छु म
सोच्दै  छु देशमै  मर्छु म

No comments:

Post a Comment