जिन्दगी रित्याई हृदय खोली दे'कै हो तिमीलाई
सास मैले राखी, मुटुको झोली दे'कै हो तिमीलाई
किन्नलाई तिम्रो एक पेट सुख, मै मरी दिई
पसिना बगाई कमाको तोली दे'कै हो तिमीलाई
माया-भन्दा भन्दै यस्तो भो साला जिन्दगी
आजभोली लाग्न थाल्यो कहिले जाला जिन्दगी
छाम्दा खेरि मुटु भित्र, भेट्दिन ढुक-ढुकी नि
आफ्नै हातले लगाई दिउँ कि ताला जिन्दगी
सास मैले राखी, मुटुको झोली दे'कै हो तिमीलाई
किन्नलाई तिम्रो एक पेट सुख, मै मरी दिई
पसिना बगाई कमाको तोली दे'कै हो तिमीलाई
माया-भन्दा भन्दै यस्तो भो साला जिन्दगी
आजभोली लाग्न थाल्यो कहिले जाला जिन्दगी
छाम्दा खेरि मुटु भित्र, भेट्दिन ढुक-ढुकी नि
आफ्नै हातले लगाई दिउँ कि ताला जिन्दगी
No comments:
Post a Comment