Sunday, March 13, 2011

~रुवाई~

सकिन रोक्न आँशुको प्याल थमाई जानेलाई
रुएको आवज सुनेर मेरो रमाई जानेलाई
मनैको सौदा नमिले पछि मुटुमा तिर घोपी
नौनी झैं मन बरफ जस्तो जमाई जानेलाई

No comments:

Post a Comment