Saturday, September 17, 2011

~ मुक्तक ~

बेमौसमी फूलहरु फुलेर पो यहाँ त बसन्त आयो
कल्पनाको ताजमहल बनेर पो यात्रा अनन्त आयो
आफ्नै मनका हजारौं भीडहरु कुल्चेर थोरै हिडें
र पो जिन्दगीमा उनिसंग भेट्ने एकान्त आयो

No comments:

Post a Comment