कहिल्यै नअस्ताउनेको निम्ति रात के हो र ?
सयौं मृत्युमा रमाउनेको निम्ति घात के हो र ?
मरुभूमि पिएर तिर्खा मेट्ने शक्ति मसंग भए पछि
पानीको अभावले तड्पाउने तिम्रो त्यो आँत के हो र ?

No comments:
Post a Comment