Tuesday, April 12, 2011

~सम्झौता~

तिम्रो रापले म झुरिएँ l
झरी दिन्छु आफै बनेर बर्षा
मुहारको त्यो इन्द्रेणी चुम्न !

No comments:

Post a Comment