आजभोली मेरो गीतमा धुन छैन यहाँ ।
मनको रित्तो आकाशमा जून छैन याहाँ ।
टिलपिल गर्ने ताराहरु चम्किँदोछन् हजार,
जीवन बाली ज्योति दिने गुन छैन यहाँ ।१।
आँखाबाट आज सबै आँशु खसालीदिएँ ।
पिडाका यी दागहरु सबै पखाली दिएँ ।
म भित्र तिमीले अबोध देवता चाह्यौ र,
मनलाई ढुंगा मानेर छातीमा बसाली दिएँ ।२।
मनको रित्तो आकाशमा जून छैन याहाँ ।
टिलपिल गर्ने ताराहरु चम्किँदोछन् हजार,
जीवन बाली ज्योति दिने गुन छैन यहाँ ।१।
आँखाबाट आज सबै आँशु खसालीदिएँ ।
पिडाका यी दागहरु सबै पखाली दिएँ ।
म भित्र तिमीले अबोध देवता चाह्यौ र,
मनलाई ढुंगा मानेर छातीमा बसाली दिएँ ।२।
गाँड भर्ने ठाउँ पाए मान्छेले अरुलाई खेलाउँछन् यहाँ ।
हजूरीका नाउ पाए मान्छेले आफैलाई केलाउँछन् यहाँ ।
जब दुईटै पाईंदिन भन्ने थाहा पाए पछि त,
जिउँदै घाटमा लगेर मान्छेले मान्छेलाई सेलाउँछन् यहाँ ।३।
हजूरीका नाउ पाए मान्छेले आफैलाई केलाउँछन् यहाँ ।
जब दुईटै पाईंदिन भन्ने थाहा पाए पछि त,
जिउँदै घाटमा लगेर मान्छेले मान्छेलाई सेलाउँछन् यहाँ ।३।
No comments:
Post a Comment