आज देखि चढ्छु अब,म त भीरको बाटो
फुकाउँदै लान्छु उँभै, सबै पीरको पाटो
पसिना र बैंश साटेँ, आफ्नै माटोसंग
फ़ेरिनु छ अझै बाँकी, जीवनको रंग
काँढा टेक्दै रंग खोज्न,चढ्छु भीरको बाटो
फुकाउँदै लान्छु उँभै, सबै पीरको पाटो
भीर-फेदीमा धेरै-धेरै, आँशुको गीत गाएँ
तेइ गीतले ठगिएछु,बल्ल थाहा पाएँ
कल्प-कल्प उराल्दै,चढ्छु भीरको बाटो
फुकाउँदै लान्छु उँभै, सबै पीरको पाटो
पसिना र बैंश साटेँ, आफ्नै माटोसंग
फ़ेरिनु छ अझै बाँकी, जीवनको रंग
काँढा टेक्दै रंग खोज्न,चढ्छु भीरको बाटो
फुकाउँदै लान्छु उँभै, सबै पीरको पाटो
भीर-फेदीमा धेरै-धेरै, आँशुको गीत गाएँ
तेइ गीतले ठगिएछु,बल्ल थाहा पाएँ
कल्प-कल्प उराल्दै,चढ्छु भीरको बाटो
फुकाउँदै लान्छु उँभै, सबै पीरको पाटो
No comments:
Post a Comment