Thursday, March 17, 2011

~हाईकू~

चट्याङ पर्यो 
धर्ती  फाटेर रुयो
दिन उघ्रियो।

~सेन्र्यू~
मन्त्री जेलमा
नेपालको कानुन
लाटीको गुन्यू

No comments:

Post a Comment