Tuesday, April 26, 2011

गेडी


यो शहर छोडेर, फर्किंदैछु गाँवैमा,
अभावको पिडा नि, पोख्छु आफ्नो ठाँवैमा
जान्छु फर्केर
पुरै वैंश एतै गो खेर






नेपालको नदीमा, भारतको हैकम
हाम्रै पानी खोसेर, छैनौ हामी के कम
भन्छ मोराले
मुख खोल देस्का छोराले



No comments:

Post a Comment